FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

 

उपभाेक्ता समितिले कार्यलय संग सम्झाैता गर्दा तपशिलका कागजातहरु पेश गर्नुपर्नेछ:

  • उपभाेक्ता समिति गठन गर्ने आम भेलाकाे निर्णयकाे प्रतिलिपि
  • उपभाेक्ता समितिका सदस्यहरुकाे नागरिताकाे प्रतिलिपि
  • आयाेजनाकाे लागत अनुमान विवरण
  • उपभाेक्ता समितिबाट सम्झाैताकाे लागि जिम्मेवार पदाधिकारी ताेकिएकाे उपभाेक्ता समितिकाे निर्णय
  • आयाेजनाकाे कार्यान्वयनकाे कार्य तालिका
  • खाता सन्चालन गर्ने पदाधिकारी ताेकिएकाे निर्णय र खाता सन्चालनकाे लागि आवश्यक कागजातहरु
  • नागरिताकाे फाेटाेकपी १ प्रति
  • अटाे साइजकाे फाेटाे २ प्रति
  • जेष्ठ नागरिक स्वयम अथवा संरक्षककाे उपस्थिती
  • नागरिताकाे फाेटाे कपी २ प्रति
  • लालपूर्जाकाे फाेटाेकपी १ प्रति
  • वडा कार्यलयकाे शिफारिस
  • अरुकाे जग्गा भए मन्जुरी नामा
  • प्रत्येक आ. व. काे मंसिर मसान्त सम्म ।