FAQs Complain Problems

समाचार

जन्म दर्ता गराउँदा आवश्यक कागजातहरु

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क र सो पछि नियमानुसार
आवश्यक कागजातहरु: 
  • आमा वा बाबुको नागरिकता,
  • स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणित कागज
  • घरमा जन्म भएको हकमा पछिल्लो खोप कार्ड,
  • विदेशी भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण,
  • बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी सर्जमिन मुचुल्का