FAQs Complain Problems

ग्यालरी

जुगल गाउँपालिका स्वास्थ्य शाखा र त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा मिति २०७९/११/१० र ११ गते ग्रामीण महिला सिर्जनशिल परिवारको सभाहल, सुनकोशी-७, पाङ्‍ग्रेटार, सिन्धुपाल्चोकमा सम्पन्न भएको छ ।

मिति: 02/24/2023 - 11:27
, , , , , ,

मिति २०७९/०९/०४ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत श्री जय बहादुर वाईबा सरको अध्यक्षतामा यस गाउँपालिकाको कार्यालयमा विगत लामो समय देखि सब-ईञ्जिनियरको रुपमा कार्यरत श्री दिपक बजगाँई सरको औपचारिक

शुभकामना तथा फेरि भेटौला कार्यक्रमको

सिलसिलामा कैद गरिएका केही झलकहरु,

मिति: 12/19/2022 - 21:03
, , , , , , , , , , , , , , , , ,

मिति २०७९/०८/१५ गतेका दिन गाउँपालिका अध्‍यक्ष श्री भक्त ध्‍वज बोहरा ज्यूको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि प्राविधिक शाखा प्रमुख एवं इञ्‍जिनियरको रुपमा कार्यरत श्री सुशान्त श्रेष्‍ठ सरको औपचारिक बिदाइ तथा शुभकामना कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु

मिति: 12/01/2022 - 19:39
, , , , , , , , , , , , , , , , , , ,

मिति २०७९/०५/२९ गतेका दिन शिक्षा अधिकृत श्री शालिक राम घिमिरे सरको अध्यक्षतामा यस गाउँपालिका कार्यालयमा विगत लामो समय देखि लेखा अधिकृतको रुपमा कार्यरत श्री राम प्रसाद आचार्य सरको औपचारिक शुभकामना तथा फेरि भेटौला कार्यक्रमको सिलसिलामा कैद गरिएका केही झलकहरु 

मिति: 09/14/2022 - 20:11
, , , , , , , , , , , , , , , ,

मिति २०७८/०१/१९ गते वडा नं. १ घोर्थलीमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा पकेट कार्यक्रम संचालित आन्तरिक तथा वाहय परजीवी नियन्त्रण कार्यक्रममा यस गाउपालिका अध्यक्ष श्री भुपेन्द्र श्रेष्ठ ज्यू बाट सम्बोधन हुदै

मिति: 05/03/2021 - 11:51
, , ,

आधारभूत तह संचालित विद्यालयका लागि कम्प्युटर र प्रिन्टर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र श्रेष्ठ ज्यू बाट यस गाउपालिका भित्र संचालित एघार वटा विद्यालयका प्र.अ हरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

मिति: 04/29/2021 - 18:14
, , , , ,

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ ब्यबसायिक उत्पादन केन्द्र (बाख्रा ) पकेट क्षेत्र निर्धारण कार्यक्रमको यस गाउपालिका वडा नं. १ घोर्थली सुभारम्भ गरियो  

मिति: 04/18/2021 - 12:53
, ,
मिति: 08/10/2020 - 10:43
, , , , , , , , , , , , ,

महिला हिंसा बिरुद्धको १६ दिने अवियान र्याली तथा संस्कृतिक कार्यक्रम ,वार्ड न.५ तौथली सिन्धुपाल्चोक

मिति: 12/04/2019 - 15:04
, , , ,

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद नेपाल सरकाे विदाइ कार्यक्रम, मिती २०७५।११।२९ गते।

मिति: 03/14/2019 - 16:29
, , , , , , , ,

२०७५ सालकाे प्रजातन्त्र दिवसको उपलक्ष्यमा त्रिपूरा सुन्दरी गाउँपालिकामा आयोजित शुभकामना आदन प्रदान तथा विचार विमर्श कार्यक्रम का झलकहरु।

मिति: 02/20/2019 - 21:37
tripurasundari family, bhupendra sir speaking, rajendra sir speaking, , , ,

एकीकृत घुम्ती शिबिर २०७५ माघ १३-१८ गते भब्यता का साथ सम्पन्न गरियाे।

मिति: 02/04/2019 - 15:09
, , , , , , ,

त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो चौथो गाउँसभा मिती २०७५।१०।९ गते  विविध निर्णय गर्दै सम्पन्न गरेको छ ।

मिति: 02/04/2019 - 14:50

 

एक घर एक फिल्टर कार्यक्रम सम्पन्न ।

मिति: 01/16/2019 - 11:38

स्वास्थ्य पाेषण कार्यक्रमका केही तस्विरहरू

मिति: 01/09/2019 - 13:34
, , , ,

 

त्रिपुरासुन्दरी गाउँपालिकामा महिला विकास अन्तर्गतका कार्यक्रमहरु सञ्चालन भएका छन्। 

मिति: 01/03/2019 - 15:18
, , , ,

बिपद् ब्यवस्थापन संबन्धी जानकारी मुलक कार्यशाला गोष्ठी सम्पन्न भयो मिती:२०७५/०९/१२ 

मिति: 12/30/2018 - 15:18
, , , , , , ,

त्रिपुरा सुन्दरी गाउँपालिका एकीकृत बिकास योजना निर्माण सम्बन्धी पूर्व कार्यशला गोष्ठी 

मिती :२०५७/९/४ 

स्थान: गाउँपालिका कार्यालय पिस्कर 

मिति: 12/25/2018 - 12:48
, , , , , , ,
मिति: 07/09/2018 - 15:15
गाउँपालिकालार्इ जग्गा प्रदान गर्दे
मिति: 07/05/2018 - 17:16
तेस्राे गाउँसभा, गाउँसभामा उपस्थित कार्यपालिका सदस्यहरु,
मिति: 06/14/2018 - 13:12
१ दिने स्वास्थय गाेष्ठी, महिला स्वास्थय स्वयमसेविकाहरुकाे भेला, ,