FAQs Complain Problems

समाचार

मुत्युदर्ताका लागि चाहिने कागजात

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
३५ दिनभित्र निशुल्क र सो पछि नियमानुसार
आवश्यक कागजातहरु: 
  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ता (नागरिकता नबनेको भएमा),
  • सुचकको नागरिकता,
  • मृतक विदेशी भएमा सुचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक निकायको सिफारिस,
  • स्वास्थ्य संस्थामा मृत्यु भएमा सोको प्रमाण
प्रक्रिया: 

सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्ने ।