समाचार
भुपेन्द्र श्रेष्ठ
टोल:
टेकानपुर
फोटो:

मोबाईल:
९८५१२१०२७०
लिङ्ग:
पुरुष
आमाको नाम:
मसली श्रेष्ठ
बाबुको नाम:
नारायण बहादुर श्रेष्ठ
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
बेल कुमारी श्रेष्ठ
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
शिक्षा
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
वडा नं:
६
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
सिन्धुपाल्चोक
प्रदेश:
प्रदेश नं ३
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
त्रिभुवन विश्वविद्यालय
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
वि. स. २०५१ साल तिर तत्कालिन टेकानपुर गा. वि. स. का पार्टिगत सचिवका रुपमा राजनैतिक यात्रा सुरु। वि स २०६० साल तिर १ नम्बर इलाकाकाे सचिव, क्षेत्रिय सदस्य हुँदै जिल्ला कमिटीकाे सदस्यकाे हाल चाैथाे कार्यकाल।
विगतको पेशा र अनुभव:
वि. स. २०५१ साल तिर कालिका मा. वि. टेकानपुरमा स्थायी शिक्षक।
जन्म मिति (वर्ष):
२०२८
जन्म मिति (महिना):
१
जन्म मिति (गते):
४