समाचार
वडा नं. १ -घाेर्थली
त्रिपुरा सुन्दरी गाउँपालिकाकाे कुल क्षेत्रफल मध्य १८% ओगटेकाे घाेर्थलीकाे जम्मा क्षेत्रफल १६।१८ वर्ग कि.मी. रहेकाे छ। घाेर्थलीकाे साविककाे १ देखी ४ वडा सम्म बाह्रबिसे नगरपालिकामा मिसिन गयाे भने साविकका ५ देखी ९ का वडाहरु भने वडामा यथावत रह्याे।घरधुरी आधार वर्ष २०७४ अनुसार यहाँकाे जनसङ्ख्या १४४६ तथा ८५.२१ जनघनत्व रहेकाे छ। यस गा.पा.काे उच्चतम भु-भाग यही वडामा पर्दछ जुन ३७०७.६६ मी. रहेकाे छ। ढुङ्गा खानी समेत रहेकाे यस वडामा सेती देवी, कागेश्वरी,देविथान,भुमेथान,भुमिस्थान जस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाे छ।याे वडा मध्य हिमाली भाग तिर पर्दछ।
Population: 
1446
Ward Contact Number: 
9843532495
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    