प्रथम पटक सूचना प्रकाशित मिति २०७९/१०/२९ गते प्रकाशित प्रस्ताव आव्ह्वानको सूचना भएको तर रित पूर्वक प्राप्त नभइ प्रस्ताव स्वीकृत नभएको कारण प्रकाशित ५ मध्ये २ वटाको प्रस्ताव आव्ह्वानको सूचना दोस्रो पटक प्रकाशित गरिएको ।
जुगल गाउँपालिका स्वास्थ्य शाखा र त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा मिति २०७९/११/१० र ११ गते ग्रामीण महिला सिर्जनशिल परिवारको सभाहल, सुनकोशी-७, पाङ्ग्रेटार, सिन्धुपाल्चोकमा सम्पन्न भएको छ ।