मन खिच्ने महभिर झरना
ताैथलीमा अवस्थित टाेकलाेखु डाँडा
वडा नं. ३ बाट देखिएकाे सूर्यास्त
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरिएको पत्र यसै साथ संग्लन गरिएकोले सो निर्णयहरु कार्यान्यन गर्न वा गराउन हुन आदेशानुसार अनुरोघ छ !
त्रिपुरासुन्दरी गाउँपालिकाको भूकम्प पिडितहरु जम्मा लभाग्राही ४६६०, निजि आवास निर्माणमा पहिलो किस्ता प्राप्त ४५४९, दोस्रो किस्ता प्राप्त ४४५६ र तेस्रो किस्ता प्राप्त ४२९७ .