FAQs Complain Problems

समाचार

मन खिच्ने महभिर झरना

Read More

ताैथलीमा अवस्थित टाेकलाेखु डाँडा

Read More

वडा नं. ३ बाट देखिएकाे सूर्यास्त

Read More

संक्षिप्त परिचय 

हरिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाल लाई नियाल्दै त्रिपुरा सुन्दरी गाउँपलिका बाग्मती प्रदेश अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी. छ र यसले नेपालकाे भू-भागकाे ०.०६४ प्रतिशत ओगटेकाे छ।याे गाउँपालिका काठमाडाैंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चाैताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी.

दस्तावेज: 

गरिब घर परिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घर परिवारहरुको प्रारम्भिक सूची ।

इन्जिनियर पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना

प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षामा सहभागी हुने सम्बन्धि सूचना

वडास्तरीय योजना सम्झौता कार्यक्रम सञ्चालन सम्बन्धी सूचना

खायन आलु उत्पादन कार्यक्रम संचालनका लागि प्रस्तावना आव्हानको सूचना

कार्यक्रम सम्झौता सम्बन्धमा - श्री तौथली कृषि फर्म

सूचना तथा समाचार

जन प्रतिनिधि

प्रवक्ता

कर्मचारी

  • जय बहादुर वाईबा
    प्रमुख प्रशासकीय अधिकृत
    9765202650
    cao@tripurasundarimunsindhupalchowk.gov.np
  • इश्वर प्रसाद पौडेल
    सूचना अधिकारी/प्रशासन/योजना अधिकृत
    ९८५१२७४०५५

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिधिकारी (वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क र सो पछि नियमानुसार
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ता (नागरिकता नबनेको भएमा),
  • सुचकको नागरिकता,
  • मृतक विदेशी भएमा सुचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक निकायको सिफारिस,
  • स्वास्थ्य संस्थामा मृत्यु भएमा सोको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क र सो पछि नियमानुसार
आवश्यक कागजातहरुः-
  • आमा वा बाबुको नागरिकता,
  • स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणित कागज
  • घरमा जन्म भएको हकमा पछिल्लो खोप कार्ड,
  • विदेशी भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास गरेको प्रमाण,
  • बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- त्रिपुरा सुन्दरी गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • नागरिताकाे प्रतिलिपी
  • लालपूर्जाकाे प्रतिलिपी
  • वडा कार्यलयकाे शिफारिस
  • पासपाेर्ट साइजकाे फाेटाे ३ प्रती
  • तिराे तिरेकाे रसिदकाे फाेटाेकपी
  • जग्गा भाडामा भए सम्झाैताकाे पत्र
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- प्रशासनिक अधिकारी
सेवा दिने कार्यालयः- त्रिपुरा सुन्दरी गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित कार्यलयकाे पत्र।

जानकारी